स्व अध्ययन प्रतिवेदन(SELF STUDY REPORT) उपर सरोकारवालाहरुको राय दिने सम्बन्धी सूचना

Published on: 2020-07-01 20:16:18

यस स्कूल अफ बिजनेस आफ्नो शैक्षिक गुणस्तर बृद्धिका लागि प्रयासरत रहेको र विश्वबिद्यालय अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्राप्तिको लागि आवश्यक तयारी भइरहेको व्यहोरा सबैलाई जानकारी गराउन चाहन्छौं । विश्वविद्यालय अनुदान आयोगबाट प्रथम चरणको स्थलगत अध्ययन भ्रमण सम्पन्न भई अन्तिम चरणको मूल्यांकनको लागि तयारी अवस्थामा रहनको लागि सूचना प्राप्त भइसकेको हुंदा यस स्कूलको तर्फबाट खुलासा गर्नुपर्ने बिभिन्न विषयहरु ंस्कूलको रणनीतिक योजना, स्व अध्ययन प्रतिवेदन(SELF STUDY REPORT)  तथा Tracer Study , वार्षिक प्रतिवेदन लगायतका कागजातहरु वेभपेजमा राखिएको छ । इच्छुक तथा सरोकारवालाहरुले बिशेष गरी स्व अध्ययन प्रतिवेदन(SELF STUDY REPORT) अध्ययन गरी आफ्नो धारणा तलको म्यासेज बक्समा लेखीदिनु हुन हार्दिक अनुरोध गर्दछौं । 
तपाईंहरुको सुझाव तथा टिप्पणी यस संस्थाको लागि मार्गदर्शक हुने व्यहोरा समेत सम्बन्धित सबैलाई सूचित गरिन्छ ।  

 

रिपोर्ट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्। 

  Feedback on the report

 

 

 

 

File Attachments


  Quick Links